एनआरएन यूरोप बैठकको तयारी अन्तिम चरणमा

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरण पुगेको छ । यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ ३० जुलाईबाट सुरु हुँदैछ । सम्मेलनका लागि यूरोपस्थित गैरआवासीय नेपालीहरुले दर्ता प्रकृया सुरु गरिसकेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जनाए । कोपनहेगनस्थित हिल्टन होटलमा आयोजना हुने सम्मेलनमा भाग लिन चाहनेहरुको लागि … Continue reading एनआरएन यूरोप बैठकको तयारी अन्तिम चरणमा